Rule 4
९ बैठक भत्ता
: यस नियमावली बमोजिम गठित विभिन्न समितिहरूका पदाधिकारीहरूले ती समितिहरूको बैठकमा भाग लिए वापत विभागले तोकिदिए बमोजिम बैठक भत्ता पाउन सक्नेछन् ।
तर विभागले बैठक भत्ता तोक्नु अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमति लिनुपर्नेछ ।
तर विभागले बैठक भत्ता तोक्नु अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमति लिनुपर्नेछ ।